SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व समाधान राजनीतिक दलको प्राथमिकतामा पर्नुपर्छ : गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।