हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनमार्फत साट्न सकिने
काठमाडौँ / नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्डको सट्टा नयाँ फिजिकल सिम वा ईसिम लिन सकिने अनलाइन सेवा सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
