SHARE
अर्थ-डबली · शनिबार १४ भौ २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

डा. रिता सिंह हमालको नेतृत्वमा एसओएस बालग्राम नेपालको नयाँ प्रबन्ध समिति चयन

भक्तपुर / एसओएस बालग्राम नेपालको ३३औँ साधारण सभाले डा. रिता सिंह हमालको नेतृत्वमा १३ सदस्यीय नयाँ प्रबन्ध समिति चयन गरेको छ।