SHARE
अर्थ-डबली · शनिबार १४ भौ २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री पौडेल

लुम्बिनी / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् ।