SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

नयाँ आर्थिक बर्षको पहिलो दिन नै सेयर बजारमा ३ प्रतिशतको उछाल, श्रीनगरले सर्वाधिक कमाउँदा आत्मनिर्भरले गुमायो

काठमाडौँ / नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ ।