SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

फुटवेयर उद्यमीलाई प्रधानमन्त्री बालेनले भने - जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छौँ

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले स्वदेशमा उत्पादित जुत्ताचप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।