SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

गोएबल्सभन्दा पनि महागोएबल्स शैली बढेको भन्दै ओलीले भने – धक्का खाएका छौँ, सिद्धिएका होइनौँ

काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।