SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

चलचित्र भवनहरूमा ‘गौँथली’

काठमाडौँ / मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र गौँथली आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको