SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो, ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लाउनेको भीड

काठमाडौँ / साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ ।