SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

पाइलट प्रहरी हिरासतमा पुगेपछि बुद्ध एयरले भन्यो – पारिवारिक विवाद तथा झैँझगडा हो

काठमाडौँ / बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन