SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै : ह्वाइट हाउस

ह्वाइट हाउसले व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउदै अमेरिकी सेना रणनीतिक जलमार्ग होर्मुजमा समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ