SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु, बजेट, नयाँ कर व्यवस्था र मौद्रिक नीति कार्यान्वयनमा

काठमाडौँ / आज (साउन १) देखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ।