बेलायतमा नयाँ अध्याय : एन्डी बर्नह्याम आज सातौँ प्रधानमन्त्री बन्दै
बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
