SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

बागमती प्रदेश : मन्त्रालय आठमा झर्यो, मन्त्री १४ नै कायम

हेटौंडा / बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।