SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्ने : आईजीपी कार्की

काठमाडौं / प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।