SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

आज साउने संक्रान्तिको दिन कुन फलफूल र तरकारीको थोक मूल्य प्रतिकेजी कति होला ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।