SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

निर्माण क्षेत्रमा श्रमिकमाथि ज्याला ठगी बढ्दो

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), साउन १ गते । सरकारी आयोजनाअन्तर्गत सञ्चालन हुने निर्माण क्षेत्रमा श्रमिकमाथि ज्याला ठगीका घटना बढ्दै गएको पाइएको छ।