SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

उमा कुङफु सङ्घद्वारा कराते बाबु छोरा सम्मानित

काठमाडौँ, साउन १० गते । नेपाल उमा कुङफु सङ्घले करातेका सुनिल लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ ।