SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

अविनाश चौधरीधनगढी, साउन १० गते । खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ।