SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

सप्तरीमा छाडा पशुचौपायाको आतंक, सर्वसाधारण सास्तीमा

सुधा देवभारदह (सप्तरी), असार ३२ गते । सप्तरीमा छाडा पशुचौपायाको सङ्ख्या बढ्दै गएपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।