SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

पहिरो हटाएपछि आरुघाट–माछीखोला सडक सञ्चालनमा

गुणबहादुर रोकासुलीकोट, साउन १ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ खानीबेंसीमा लेदोसहितको पहिरो हटाएपछि आरुघाट–माछीखोला सडक पुनः सञ्चालनमा आएको छ।