SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

हिल्साका तीन सिमास्तम्भ उच्च जोखिममा

राजन रावतहुम्ला, साउन १ गते । नेपाल–चीन सीमा हिल्सा क्षेत्रमा स्थापना गरिएका तीन वटा सिमास्तम्भ उच्च जोखिममा परेका छन्।