SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

ज्याला नपाएपछि पुल बन्द

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), साउन १ गते । काम गरेको आठ वर्ष बितिसक्दासमेत झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरले ज्याला नपाएपछि मजदुरले पुलमा आवतजावत बन्द गरेका छन् ।