SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर (धनुषा), साउन १ गते । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ ।