SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

आज साउने सङ्क्रान्ति पर्व

काठमाडौँ, साउन १ गते । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।