कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै
कञ्चनपुर, साउन १ गते । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
