जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
चन्द्रपुर (रौतहट), साउन १ गते । रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
