SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

सेवा प्रवाहमा सुधार

सरकारले सुशासनसहितको सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको छ । अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै गएका छन् । आमनागरिकले सरकारी सेवा प्रवाहप्रति गुनासो गर्न छोडेका छन् ।