SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

आज साउने सङ्क्रान्ति, यसरी मनाइन्छ यो पर्व

काठमाडौँ / सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।