SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

संविधान संशोधन बहसपत्र कार्यदलले बुझायो प्रतिवेदन

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १ गते । संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको छ ।