अमेरिकामा नेपाली उत्पादनलाई पहुँच दिन आग्रह
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १ गते । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितका लागि आग्रह गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
