SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

अवैध उत्खनन् गर्ने ६ सवारी नियन्त्रणमा

अमरराज नहर्कीतनहुँ, साउन १ गते । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा छ सवारी साधन नियन्त्रणमा लिई जरिवाना गरिएको छ ।