इजरायल केयरगिभरका लागि आठ सय छत्तिस जना छनोट
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १ गते । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक (केयरगिभर) मा जाने ८३६ जनाको नाम सार्वजनिक गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
