SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

विस्तार हुँदै क्यान्सरको जोखिम

लिम्चुङबुङ (उदयपुर), साउन १ गते । सहरमा मात्र होइन, ग्रामीण भेगमा पनि क्यान्सरलगायत नसर्ने रोगको प्रकोप बढ्दै गएको छ ।