SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सत्ताइस लाख लाइसेन्स छापिए

काठमाडौँ, साउन १ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न बर्सौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।