SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ११:२६ PM · 1 मिनेट पढाइ

जनजाति महासंघले खुलामञ्चमा स्थापना दिवस मनाउने

गोरखापत्र अनलाइनकाठमाडौं, असार ३२ गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले आफ्नो ३२ औं स्थापना दिवस भव्य रुपले मनाउने भएको छ ।