SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०८:०२ PM · 1 मिनेट पढाइ

पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

अजय शाहगौशाला (महोत्तरी), असार ३२ गते । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट तत्काल रिहा गर्न आदेश दिएको छ।