SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

अर्थतन्त्रलाई गतिशील बनाउन प्रधानमन्त्रीको विशेष अग्रसरता, शेयर बजारबारे चासो

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गर्दै आगामी दिनमा मौद्रिक नीतिमार्फत् आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी