SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवासम्बन्धी सम्झौता

काठमाडौँ / नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।