SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ / युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।