टिकटकले नेपालमा एआई साक्षरता अभियान विस्तार गर्ने, एआई कन्टेन्ट पहिचान गर्न नयाँ सुविधा ल्याउने
काठमाडौँ / टिकटकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत सिर्जना गरिएका कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन नेपालमा एआई साक्षरता अभियान विस्तार गर्ने घोषणा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
