नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
काठमाडौँ /हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिल (Veel) बीच नेपाली डिजिटल क्रिएटरहरूको भुक्तानी सहज बनाउन संस्थागत सहकार्य भएको
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
