SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

काठमाडौं / प्रतिकूल मौसम तथा न्यून भिजिबिलिटीका कारण उपराष्ट्रपति रामसहाय प्रसाद यादव सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेको छ ।