SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

काठमाडौं / विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् ।