SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन

काठमाडौं / सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ ।