SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको ध्यानाकर्षण

काठमाडौं / थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा समस्या झन्