इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?
काठमाडौं / फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएपछि इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले निराशा व्यक्त गर्दै टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरेका छन्
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
