SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

अधिक तरलता सोस्न राष्ट्र बैंकले एक वर्षसम्मको आफ्नै ऋणपत्र जारी गर्न सक्ने

काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक तरलता कायम रहे एक वर्षसम्मको आफ्नै ऋणपत्र (एनआरबी बन्ड) जारी गर्न सक्ने व्यवस्था गरेको छ।