SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

अब विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौँ / सार्वजनिक यातायातका लागि प्रयोग हुने ठुला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको