सन् २०२६ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन ४.७ प्रतिशतले वृद्धि
एजेन्सी । सन् २०२६ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भएको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस अवधिमा उल्लेख्य प्रगति हासिल गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
